उपसभामुखमा तुम्बाहाम्फे र भूषाल भिडदै

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ । उपसभामुखमा नेपाली काँग्रेसले पनि उम्मेदवारी दिएको छ । काँग्रेसले उम्मेदवारी नदिएपछि सभामुखमा भने माओवादी सांसद कृष्णबहादुर महरा निर्विरोध चयन हुनु भएको थियो । वाम गठबन्धनबाट उपसभामुखमा शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दिनु भएको छ । वाम गठबन्धनसँग दुईतिहाई मत रहेकाले लुम्बाहाम्फे उपसभामुख बन्ने पक्का छ । तुम्बाहाम्फेले सरकारमा … Continue reading उपसभामुखमा तुम्बाहाम्फे र भूषाल भिडदै